माओवादीद्वारा लु प्रभावितको उद्धार र राहतमा खटिन आग्रह

काठमाडौँ, १७ वैशाख । नेकपा माओवादी केन्द्रले गर्मी र सुख्खापन बढेसँगै प्रभावित क्षेत्रका सर्वसाधारणको राहत र उद्धारमा खटिन पार्टी पक्तिलाई निर्देशन दिएको छ ।  पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएको र हजारौँ नागरिक पीडित हुन पुगेको बताएका छन् ।  ‘देशैभरि वायु प्रदूषण उच्च मात्रामा…