राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ : अध्यक्ष लिङ्देन

काठमाडौँ, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा नवीन समझदारीका आधारमा राजसंस्था स्थापना गर्न माग गरेका छन् ।  आज कतारका राजा शेख तमिम बिन हमद अल थानीलाई नेपाल भ्रमणमा स्वागत गर्दै उनले कतारका राजालाई नेपाल सरकारले राखेको स्वागत कार्यक्रमको प्रशंसा गरेका हुन् ।  लिङ्देनले लेखेका छन्, "लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका…