सुदूरपश्चिममा नेकपा एसका उम्मेदवारप्रति एमालेको विमति

धनगढी, ६ वैशाख । एमालेले केन्द्रको निर्देशन नआएसम्म एकीकृत समाजवादीलाई समर्थन गर्न नसकिने जनाएपछि सुदूरपश्चिमको मुख्यमन्त्री चयन अन्योलमा परेको छ । समाजवादीको बुधबारको सचिवालय बैठकले प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिसकेको छ । तर, एमालेले उनलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने र अर्को पठाउनुपर्ने अडान लिएको छ । यसअघि सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व नागरिक…