फिल्म ‘नमेटिने घाउ’ मा माधव नेपालको अभिनय

काठमाडौँ, ४ बैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले फिल्म ‘नमेटिने घाउ’मा अभिनय गरेका छन् । आज नेपालले आज काठमाडौँमा फिल्म ‘नमेटिने घाउ’को सुटिङ सेटमा गएर टेक दिएका हुन् । उनले फिल्मका लागि केही संवाद समेत बोलेका छन् । ‘नमेटिने घाउ’लाई रमित ढुंगानाले निर्देशन गरिरहेका छन् । यो फिल्ममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि…