एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, २६ असोज । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भई आज बिहान ११ बजेका बस्ने लागेकाे हो । यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे छलफल भएको थियो । सो बैठकले महाधिवेशनमार्फत उठेका सबै…