भदौमा घरजग्गा कारोबार घट्यो

काठमाडौँ, २४ असोज । सरकारले चालु आर्थिक वर्षको भदौमा मात्रै घरजग्गा कारोबारबाट ३ करोड १५ लाख रुपैयाँ राजस्व उठाएको छ । साउनमा घरजग्गा कारोबारबाट ३ करोड २८ लाख रुपैयाँ राजस्व उठाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको…