जसपाको किसान महासङ्ंघ लुम्बिनी प्रदेश समिति गठन

दाङ, २२ चैत । जनता समाजवादी पार्टी (जसपा), नेपाल निकट समाजवादी किसान महासङ्घको लुम्बिनी प्रदेश समिति गठन भएको छ । दाङको देउखुरीमा बुधबार आयोजित अगुवा किसान भेलाबाट सन्तोष पाण्डेको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा माधव बर्मा, निरान्कार यादव, पुनिसरा मगर मुख्यसचिवमा जाबेद आलम सचिवहरु टेकराज केसी, कन्हैया राजभर र सचिवमा…