छानबिन समिति बनाएर आफूलाई निर्दोष साबित गर्ने हक गृहमन्त्रीलाई छ : सांसद शर्मा

काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभाको बैठक बोल्दै उनले संसदीय छानबिन समितिबाट आफूलाई निर्दोष साबित गर्ने हक गृहमन्त्रीलाई रहेको बताए ।  उनले भने, ‘प्रधानमन्त्री र केही सांसदले उहाँ निर्दोष हुनुहुन्छ भन्नुभयो । अकबर र बीरबलको कथामा चोरको दारीमा…