सङ्गठित पार्टी सदस्यताको अभिलेख पठाउन जसपाको परिपत्र

काठमाडौँ, १९ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता बितरण र  नवीकरणको अभिलेख पठाउन परिपत्र जारी गरेको छ । पार्टी विधानको अनुसूचि ११ बमोजिम भरेको फाराम पार्टी केन्द्रीय कार्यालयमा तीन दिन भित्र पठाउन सोमबार जसपाले मातहत समितिलाई सर्कुलर गरेको हो । चैत्र १० गतेसम्म सदस्यताको अभिलेख पठाइसक्नु पर्ने भनिएकोमा केही प्रदेश समिति र…