भारतले दियो बिजुली आयात अनुमति

काठमाडौँ, १५ चैत । भारतले थप तीन महिनाका लागि ५४४ मेगावाट बिजुली किन्न अनुमति पठाएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार आज भारतीय पक्षले ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको हो । मन्त्रालयका प्रवक्ता नविनराज सिंहले भारतका अनुसार आज ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको हो । नेपालले १ वर्षका लागि…