काठमाडौँ, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरुवा, बढुवा र नियुक्तिको अनुचित सिफारिस गर्नेको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गरेको छ । आज रास्वापाका तर्फबाट बनेका चार मन्त्रीसहित उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल र सांसद शिशिर खनालबीच भएको बैठकबाट सो निर्णय गरिएको हो । राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने…