अर्थमन्त्री पुन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता  

काठमाडौँ, २७ फागुन । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।  भेटका क्रममा राजदूत थम्पसनले संक्रमणालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुङ्गो लाग्ने र त्यस लगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गरे ।  ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुङ्गिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका…