काठमाडौँ, २९ माघ । बेलायत भ्रमणमा रहेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राजदूत ज्ञानचन्द्र आचार्यलाई भेटेका छन् । आइतबार लण्डनस्थित नियोगमा भएको भेटमा अध्यक्ष केसीले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन तथा समन्वयका लागि चलचित्र प्रतिनिधि नियुक्त, नेपाललाई छायाङ्कन गन्तव्यको रूपमा प्रचार प्रसार तथा अन्तर्राष्ट्रिय रूपमा हुने चलचित्र छायाङ्कन, कार्यशाला, अवार्ड तथा महोत्सव लगायत चलचित्र…