काठमाडौँ, १२ माघ । संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रूपमा परिकल्पना गरेको छ । तर पछिल्लो समय राष्ट्रिय सभालाई प्रभावकारी बनाउन दलहरूले नै ‘योग्य’ प्रतिनिधित्व गराउन नसकेको भन्दै आलोचना हुन थालेको छ । बिहीबार निर्वाचित राष्ट्रिय सभा सदस्यहरूमा पनि गत आम निर्वाचनमा पराजित, पटकपटक अवसर पाएका र नेतानिकट व्यक्तिहरू नै छन् । स्थायी संसद्को रूपमा हेरिएको राष्ट्रिय…