काठमाडौँ १२ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिवार बिहान ८ बजेदेखि मेची—महाकाली संवाद यात्रामा निस्कने भएका छन् । महामन्त्री थापाको माघ २६ गतेसम्म संवाद यात्रा जारी रहने व्ह्ह । थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ…