काठमाडौँ, २२ पौष । प्रतिनिधिसभा सदस्य भगवती चौधरीले एक वर्षको कार्यकाल त्यति सन्तोषजनक नरहेको बताएकी छन् । सांसद चौधरीले जनताका मुद्दा उठान र कानुन निर्माणका लागि आफूले व्यक्तिगतरूपमा शतप्रतिशत कोसिस गरेको तर सोचजस्तो नभएको बताएकी हुन् । सांसद चौधरीको भनाई जस्ताको तस्तै : प्रतिनिधिसभा सदस्यका रूपमा यो एक वर्षको कार्यकाल त्यति सन्तोषजनक रहेन । जनताका मुद्दा उठान…