लाइसेन्स छपाइको काम छिटै अघि बढ्छ : मन्त्री ज्वाला

काठमाडौँ, २१ पौष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम छिटै अघि बढ्ने बताएका छन् । आज काठमाडौँमा नेपाल ट्रक यातायात व्यवसायी महासंघद्वारा आयोजित कार्यक्रममा उनले छिट्टै ६ लाख कार्ड आउने टुंगो लागेको जानकारी दिए । त्यो आएपछि दैनिक तीन हजार कार्ड छपाइ हुने उनको भनाइ छ । मन्त्री ज्वालाले १६…