नीतिगत सुधार गर्ने अहिले उपयुक्त समय हो : अध्यक्ष ढकाल

काठमाडौँ, १२ माघ । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताएका छन् । आज अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा दलीय खिचातानीका कारण समयमै नीतिगत निर्णय नहुने गरेको बताउँदै वर्तमान सरकारलाई नीतिगत सुधार गर्न सहज हुने बताए । विगतमा नीतिगत निर्णय गर्न मन्त्रीलाई विषयगत जानकारी…