काठमाडौँ, ८ असोज । निर्वाचन घोषणा भइसकेपछि पनि केही समय मतदाता नामावली संकलन मिल्ने कानुनी व्यवस्था गर्न अध्यादेश आउने भएको छ । मन्त्रिपरिषद् बैठकबाट आइतबार पारित भइसकेको अध्यादेश बुधबार राष्ट्रपति कार्यालय पठाउने तयारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेर राजपत्रमा प्रकाशन भएपछि अध्यादेश कार्यान्वयनमा आउनेछ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ (२)…