काठमाडौँ, ५ असोज । कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र आमुल सुधारका लागि नियमित वा विशेष महाधिवेशबाट नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले शनिबार भिडियो सन्देशमार्फत उनले जेन-जी आन्दोलनले उठाएका मागलाई सम्बोधन गर्न पनि सबैभन्दा पहिला पार्टीमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताए । उनले पार्टीको पुनर्गठन नभए आन्दोलनमा व्यक्त भएको भावना र युवाहरूको अपेक्षा…