राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल निर्वाचित

बुटवल, २० कार्तिक । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट सुरज खरेलेको अध्यक्षतामा ६९ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छ । आज राति सम्पन्न अधिवेशनले खरेलेको अध्यक्षतामा ६९ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको हो । कमिटीको उपाध्यक्षमा सुरेश भण्डारी, सचिवमा सन्तोष ओली, सह सचिवमा भुपाल शर्मा, सुधा ज्ञवाली, कोषाध्यक्षमा…