पोखरा, १ कार्तिक । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले खादा प्रयोगलाई पूर्ण: निषेध गरेको छ । पालिकाले मंगलबार एक सूचना जारी गरी कडाइका साथ खादा प्रयोगलाई निषेध गर्न उर्दी जारी गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उक्त व्यवस्था गरेको थियो । खादा प्रयोग निरुत्साहित गर्दा पालिकामा स्थानीय उत्पादनको खपत बढ्ने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…