जेन्सी, १३ भदौ । पाकिस्तानले ‘गजनबी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । किस्तानी सेनाका प्रवक्ताले मिसाइल परीक्षणको भिडियो ट्वीट गर्दै बिहीबार मिसाइल परीक्षण गरेको पुष्टि गरेका छन् । मिसाइल परीक्षणपछि पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले पूरै टिमलाई बधाई दिएका छन् । https://twitter.com/OfficialDGISPR/status/1166955085924130816