काठमाडौँ, ४ असार । विश्वकप क्रिकेटमा इंग्ल्यान्डले अफगानिस्तानमाथि शानदार जित हासिल गरेको छ । मंगलबार भएको खेलमा अफगानिस्तानलाई इंग्ल्यान्डले १ सय ५० रनले पराजित गरेको हो । इंग्ल्यान्डले ५० ओभरमा पाँच विकेट गुमाउँदै दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४७ रन बनायो । अफगानिस्तानका…