पाकिस्तानको फाइभ स्टार होटेलमा आतंकवादीको अन्धाधुन्द आक्रमण : ४ जनाको मृत्यु

एजेन्सी, ३० बैशाख । पाकिस्तनको बलूचिस्तान प्रान्तमा बन्दरगाह शहर ग्वादर स्थित एक फाइभ स्टार होटेलमा आक्रमणमा परेर तीन आतंकवादिसहित ४ जनाको मृत्यु भएको छ । आतंकवादीहरु सोझै होटेल भित्र पसेको र अन्धाधुन्ध गाली चलाएको एक प्रहरी अधिकारीले बताएका छन् । आतंकवादी र प्रहरीबीच भिषण गोली हानाहान हुँदा आतंकवादिहरुले प्रवेशद्वारमा एक सुरक्षा गार्डलाई गोली हानेर हत्या…