मलेसियाका पूर्वराजा सुल्तानको निधन

एजेन्सी, ९ जेठ । मलेसियाका पूर्वराजा एवं प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको ८८ वर्षको उमेरमा निधन भएको छ । मलेसीयाका मुख्यमन्त्री वान रोस्डी वान स्माइलले वक्तव्य जारी गर्दै राजधानी क्वालालमपुरमा रहेको राष्ट्रिय मुटु अस्पतालमा बुधबार बिहान पूर्वराजाको निधन भएको बताएका हुन् । सन् १९३० मा जन्मिएका अहमद शाह सन् १९७४ मा पाहाङ राज्यको राजा…