मोजाम्बिकमा भिषण आँधी : १ हजारको मृत्यु, हजारौं प्रभावित

एजेन्सी, ५ चैत । अफ्रिकाका मोजाम्बिकलगायत देशहरू भीषण वर्षापछि आएको इडाई समुद्री आँधीबाट एक हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं प्रभावित भएका छन् । उक्त आँधीबाट जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् । मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधीका कारण १ हजार बढीको ज्यान गएको पुष्टि गरेका छन् । सोमबार प्रभावित क्षेत्रको हवाई भ्रमण…