जनता दलका नेता माथि जोगवनीमा गोली प्रहार, अवस्था गम्भीर

जेष्ठ ३१, मोरङ । नेपाल–भारत सीमा क्षेत्रभन्दा सय मिटर भारतीय भूमिमा अज्ञात समुहले जनता दल युनाईटेडका नेता पप्पु पटेलमाथि गोली प्रहार भएको छ । गोली प्रहारमा परि उनको अवस्था गम्भीर रहेको छ । भारतको जोगबनीमा बिहीबार दिउँसो एक नेतामाथि गोली प्रहार भएको हो । रानी भन्सारदेखि करिब एक सय मिटर टाढा टिकुलिया बस्तीमा अज्ञात समूहले…