संयुक्त राष्टसंघ, ३ भदौ । संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धका बेला पनि सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षाका लागि सबैको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले युद्धका बेला पनि त्यसमा प्रत्यक्ष रुपमा संलग्न नभएका नागरिकको ज्यान जाने गरेको अवस्था सबैका लागि लाजमर्दो हो भन्नुभएको छ । अन्तर्राष्टिय मानवता दिवसको अवसरमा शनिबार दिनुभएको सन्देशमा उहाँले सो आग्रह…