एजेन्सी, ३ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको आक्रमणविरुद्धको रक्षामा युक्रेनलाई समर्थन गर्नु भनेको युक्रेनको भविष्यका लागि मात्र नभएर संयुक्त राष्ट्रको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका आधारभूत नियमहरूलाई महत्त्व दिने हरेक देशको भविष्यमा लगानी गर्नु रहेको जिकिर गरेका छन् । संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति बाइडेनले भने, ‘हामी युक्रेनलाई न्यायपूर्ण र दिगो…