क्यानाडामा फेसबुक र इन्स्टाग्रामद्वारा समाचार पहुँच प्रतिबन्धित

एजेन्सी, ९ असार । मेटाले क्यानाडामा आफ्नो सामाजिक संजाल फेसबुक र इन्स्टाग्राममा समाचार रोक्ने भएको छ । संसदले विवादास्पद अनलाइन समाचार बिल पारित गरेपछि क्यानाडाली उपभोक्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचारहरू प्रतिबन्धित गर्न थाल्ने बताएको छ । विधेयकले ठूला प्लेटफर्महरूलाई समाचार प्रकाशकहरूलाई उनीहरूको साइटहरूमा पोस्ट गरिएको सामग्रीको लागि क्षतिपूर्ति दिन बाध्य पार्छ । मेटा र गुगल दुबैले…