अर्थ

सुनको मूल्य स्थिर



साउन २०, काठमाडौं । तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको छ ।

 आज सुनको मूल्य  प्रतितोला ५६ हजार रुपैयाँ रहेको छ । शुक्रबार देखि आज आइतबारसम्म यहि मूल्यमा किनबेच भएको छ  ।  तेजावी सुन भने ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 चाँदीको मूल्य पनि पाँच दिन देखि स्थिर रहेको छ । चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।