स्वास्थ्य

हेर्नुहोस् घामको एलर्जी हुनबाट जोगीने तरीका



गर्मी मौसममा घामको एलर्जी हुनबाट यसरी जोगाउनु सकिन्छ ।

१. घाममा निस्कनुअघि सनस्क्रिन लगाउन पर्दछ ।

२. काँक्रो पिँधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।

३. घिउकुमारीको चोप लगाउदा जलनलाई कम गर्छ ।

४. नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ ।

५. हरेक दिन दुईपटक चिसो पानीले नुहाउनु राम्रो हुन्छ ।

६. घामले एलर्जी बनाएको ठाउँमा वा कोतरिएको भागमा आलु पिँधेर लगाउदा राम्रो हुन्छ ।

७. घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ती लगाउन पनि सकिन्छ ।