आमसंचार


भक्तपुरका ४ नगरपालिकाको मत परिणाम यसरी अघि बढ्दै छ

भक्तपुर ,४ जेठ। जिल्लाका ४ नगरपालिको जारी छ मतगणनामा नेमकिपाले ५, नेपाली काँग्रेसले ५ र

गङ्गाजमुनाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

मलेखु ४ जेठ । धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेको अग्रता कायमै कांग्रेस पछ्याउँदै–तेस्रोमा माओवादी केन्द्र

काठमाडौं,४ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ

महानगरका मेयर र उपमेयरलाई भाडाको कोठा

काठमाडौं, ४ जेठ । पुरानो भवन भुइँचालोले क्षतिग्रस्त भएपछि भाडाको घरबाट सञ्चालन हुँदै आएको काठमाडौं

स्थानीय निर्वाचनले संविधान जनअनुमोदित

काठमाडौं, ४ जेठ । नेकपा एमालेले संविधान संशोधन प्रस्ताव फिर्तागरी सहज ढंगले दोस्रो चरणको स्थानीय

तरार्इमा निर्वाचन परिवेक्षण गर्न पाउनु पर्ने , पश्चिमा दूतावासको दवाब

काठमाडौ, ४ जेठ । अमेरिका र युरोपेली मुलुकका काठमाडौंस्थित दूतावासले दोस्रो चरणमा हुने स्थानीय निर्वाचनमा

एक सातामा सबै नतिजा आउने प्रमुख आयुक्तको स्पष्टोक्ति

काठमाडौ., ४ जेठ । मतगणना प्रकृया अत्यन्त झञ्झटिलो, पट्यारलाग्दो एवम् समय र श्रोत साधन खर्चिलो

एमाले विजय¥यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते

सिन्धुली, ४ जेठ । सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति ९ः३० वजे नेकपा एमाले ले निकालेको

कांग्रेस र एमालेबीच बराबरी जित

जेठ ४, ललितपुर ।  ललितपुर महानगरपालिकामा कांग्रेस र एमालेबीच बराबरी जित छ  ।  कांग्रेसले महानगरपालिकाको १,

अञ्चल अस्पतालमा कालाजारको औषधि अभाव

रुपन्देही, ४ जेठ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कालाजारको औषधि अभाव भएको छ । गत