शिक्षामन्त्रीलाई नेपाल पब्लिक क्याम्पस संघको ध्यानाकर्षण

काठमाडौँ, ११ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई नेपाल भरका सामुदायीक क्याम्पसहरुको सुधार तथा युवाहरुमा बढ्दो निराशालाई आशामा जगाउने गरी अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाको विकास र विस्तारको लागि नेपाल पब्लिक क्याम्पस संघले ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नेपालमा देखिएको शिक्षा क्षेत्रका विकृति, घट्दो विद्यार्थी संख्या तथा…