काठमाडौँ, २ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरेर काम गर्न निर्देशन दिइएको जानकारी दिए । उनले भने, “नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानी…