नेपाल स्विटजरल्याण्ड बन्न ७ सर्तहरु पूरा गर्नुपर्छ

स्विटजरल्यान्ड एक पर्बतिय भुपरिबेष्टित मुलुक हो । जुन देशमा जमिनले ९५.८% र पानीले ४.२% भाग ओगटेकाे छ । यो देशमा Watches manufacturing company, large scale industry, agriculture, trade, pharmacutical, tourism र banking अर्थतन्त्रका मेरुदण्ड हुन । स्विटजरल्यान्डले बिस्वभरि नै high- end watch निर्यात गर्दछ । उसले एसियामा मात्रै ५५% अनि युरोपमा २९% र अमेरिकामा १४%…