आयातित कमरेडका क्रान्तिकारी छलाङ्ग

हामी कांठका मान्छे, राजनीतिमा खास चाख हुने थिएन स्कुल जीवनमा । जब सानोठिमी कलेज पढ्न लागियो त्यहाको माहोलले हामीलाई राजनितीमा आकर्षित गर्यो । स्वभाविक रुपमै सानोठिमीको विद्यार्थी भएको कारण अनेरास्ववियुकै राजनीतितिर लागियो । त्यो दौरानमा एकजना पात्र पुर्बी पहाडबाट आएका दुब्ला मायालाग्दा साथीसंग भेट भयो । उनी बहुत रमाइला थिए, सधैं ब्यस्त हुन्थे, सबैलाई मागे…