सुन तस्करी प्रकरण : प्रहरी र सरकारी वकिललाई विभागीय कारबाही सिफारिस

काठमाडौँ, २६ वैशाख । विद्युतीय चुरोट (भेप) र सवारी साधनका ब्रेक शुलगायतमा लुकाएर ल्याएको सुन तस्करीसम्बन्धी अनुसन्धान तथा मुद्दाको अभियोजनमा संलग्न प्रहरी र सरकारी वकिलमाथी विभागीय कारबाही गर्न गृह मन्त्रालयद्धारा गठित छानबिन समितिले सिफारिस गरेको छ । समितिले सम्बन्धित कार्यालय/विभाग मार्फत नै उनीहरुमाथी विभागीय कारबाही गर्न सिफारिस गरेको हो । पूर्वन्यायायधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगको…