साढे २ अर्बको सिमेन्ट र क्लिंकर निर्यात

काठमाडौँ, ९ चैत । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकबाट २ अर्ब ४७ करोड १७ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । चालु आर्थिक वर्षको साउन–फागुनसम्म कुल २२ लाख ९६ हजार ९७३ टन सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । साउनदेखि फागुनमा १ अर्ब १८ करोड ८७ लाख २८ हजार रुपैयाँ…