बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २२ फागुन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख २३ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला…