काठमाडौँ, १७ फागुन । आज सेयर बजार परिसूचक नेप्से २८ अंकमाथिले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेर २ हजार अंकमा अडिएको बजार आज २८.६८ अंकले घटेर १९ सय ७२.०९ अंकमा झरेको हो । आज सेन्सेटिभ इन्डेक्स समेत ४.७९ अंकले घट्दै ३५१.६५ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । तथापि,…