राष्ट्र बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बोलकबोल गर्ने

काठमाडौँ, २७ फागुन । नेपाल राष्ट्र बैंकले फागुन २७ गते २१ अर्ब५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । फागुन २९ गते मंगलबार जारी गर्नेगरी राष्ट्र बैंकले २८ दिने, ९१ दिने र ३६४ दिनेगरी तीन किसिममा कूल २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।   तथापि, ट्रजरी नयाँ…