झलनाथ खनालद्वारा मिटरब्याज पीडितको आन्दोलनमा समर्थन

काठमाडौँ, २ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटर ब्याज पीडितहरूको आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् । आज अपिल जारी गर्दै नेता खनालले मिटरब्याज पीडित किसानहरूको आन्दोलनप्रति समर्थन जनाउँदै उनीहरूका समस्याहरूलाई समाधान गर्न ठोस मद्दत गर्न आहन समेत गरेका हुन् । ‘जुन कानुन बन्यो त्यसले किसानहरूलाई कुनै राहत र समाधान दिन…