काठमाडौँ, २५ माघ । सरकारले विकास ऋणपत्रमार्फत ७ अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । विकास ऋणपत्र २०८८ ‘ज’ मार्फत राष्ट्र बैंकले शुक्रबार ७ अर्ब रुपैयाँ ऋण उठाउने भएको हो । शुक्रबार जारी हुने उक्त विकास ऋणपत्र ८ वर्षे अवधिको रहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा…