आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २४ पौष । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजर ६ रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै,…