घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १६ असोज । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६ हजार ६  सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर…