आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ४ असार । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भनेचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख १२ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला…