आज पनि शेयर बजार बढ्यो

काठमाडौँ, ३२ जेठ । शेयर बजार परिसूचक नेप्से आज ५ अंकले बढेरदुई हजार ४२ विन्दुमा पुगेको छ । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ । बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । कारोबार…