आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १ चैत । आज बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै १ लाख ५७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ५२ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनी स्थिर रह्दै प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन…